Dayaram Gautam

बि. स. २०२८ साल मा पिता देबिलाल रआमा कृष्ण कुमारी गौतमको काखबाट कास्की जिल्ला पो म न पा वडानं १५ मा जन्म भई त्रि बि बि बाट कानुन बिषय स्नातक गरी नेपाल बार council बाट Advocate को परिक्षा पास गरी अनबरत रुपमा पोखरा ७ मुस्तान्ग चोकमा बसुधा legal chamber को कार्यलय मार्फत वकालत गर्द आईरहनु भएको छ। साथै पोखरा कै अग्रणी संस्था पोखरा जेसिज मा सन १९९७ मा प्रबेश गरी बिभीन्न पदहरुमा रही सन २००७ को अध्यक्ष भई संस्था लाई गतिशिलता प्रधान गर्नु भएको छ । उहॅाले नेपाल बार एशोशियसनको कानुनी सहायता परियोजना तथा मानब अधिकार परियोजना क्षेत्रिय कार्यलय पोखराको प्रमुख भई कार्यगत अनुभव रहेको छ । त्यस्तै नेपाल वार एशोशिएसन उच्च अदालत वार ईकाई पोखरा ,नेपाल नागरिक समाज कास्कीको अध्यक्ष र संबिधान सभा चुनाब २०६४ मा NIMA नामक संस्थाको कास्की संयोजक भएर अनुगमन गरेको अनुभव प्राप्त छ ! भारत चिन र जापान को बिदेश भ्रमण गरी बिभिन्न संस्थामा नेत्रित्व दायी भुमिकामा गरी सक्नु भएको छ हालै मात्र पोखरा जेसिजले स्थापना गरेको jci pokhara foundation को कार्यसमिती सदस्य हुनुहुन्छ